logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दाङमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

    दाङमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

    2.3K
    Shares

    दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १० नारायणपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका चालकको आज बिहान उपचारको क्रममा स्थानीय ४१ वर्षीय गोकर्ण घर्तीको मृत्यु भएको हो ।

    गम्भीर घाइते भएका घर्तीको उपचारको क्रममा आज बिहान पौने ९ बजे नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घर्तीले चलाएको प्रदेश २, ०३, ०१४ प ४४७१ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend