logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालेन शाहको मत ३४ हजार नाघ्यो, अन्य उम्मेदवारले कति मत ल्याए ?

    बालेन शाहको मत ३४ हजार नाघ्यो, अन्य उम्मेदवारले कति मत ल्याए ?

    8.2K
    Shares

     

    काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार उनको मत संख्या ३४ हजार नाघेको छ ।

    उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५३७ मतले अगाडि छन् । साहले ३४ हजार ५२ मत ल्याएका छन् भने स्थापितले १८ हजार ५१५ मत पाएका छन् ।

    तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १८ हजार ४३१ मत ल्याएकी छन् ।

    सिर्जना बालेनभन्दा १५ हजार ६३९ मतले पछि छन् । स्थापित र सिं‌हको मतान्तर मात्रै ८४ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend