बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पोखरा महानगरमा गठबन्धनका धनराजको अग्रता कायमै, उपमेयरमा एमाले अगाडी

पोखरा महानगरमा गठबन्धनका धनराजको अग्रता कायमै, उपमेयरमा एमाले अगाडी

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता बनाइरहँदा उपमेयरमा गठबन्धनकी उम्मेदवार कोपिला रानाभाट भने पछि परेकी छन् ।

नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका आचार्यले ३३ हजार १०० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ६५८ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी मञ्जु गुरुङले ३३ हजार ९०५ मत ल्याउँदै ३३४ मतको अग्रता बनाएकी छन् । काँग्रेसकी रानाभाटले ३३ हजार ५७१ मत ल्याएकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend