logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंमा बालेन शाहकाे निरन्तर अग्रता कायम, अझै ५१ प्रतिशत मतगणना गर्न बाँकी

    काठमाडौंमा बालेन शाहकाे निरन्तर अग्रता कायम, अझै ५१ प्रतिशत मतगणना गर्न बाँकी

    7.6K
    Shares

     

    काठमाडौं । काठमाडौं महानगरपालिकामा अझै ५१ प्रतिशत मत गन्न बाँकी रहेको छ । बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । शाहले ३५ हजार १ सय ३० मत प्राप्त गर्दै अग्रता बनाइरहेका हुन् ।

    त्यस्तै उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले अग्रता बनाएकी छन् ।

    ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । अझै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend