logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढीमा गोपाल हमालको जित सुनिश्चित, १२ हजार मत गन्न बाँकी

    धनगढीमा गोपाल हमालको जित सुनिश्चित, १२ हजार मत गन्न बाँकी

    5.2K
    Shares

     

    धनगढी । धनगढी उपमहानगरपालिकामा जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् । हमालले नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग ११ हजार ९९७ को मत अन्तर राखेका छन् ।

    हमालले २२ हजार ५४१ मत पाएका छन् । सत्ता गठबन्धनतर्फका उमेदवार कांग्रेसका वडले ११ हजार ५४४ मत पाएका छन् । धनगढीमा अब साढे १२ हजार मत गन्न बाँकी छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend