logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुरमा रेनु फराकिलो मतान्तरले अगाडि, यस्तो छ ताजा मत परिणाम

    भरतपुरमा रेनु फराकिलो मतान्तरले अगाडि, यस्तो छ ताजा मत परिणाम

    4.9K
    Shares

    चितवन । भरतपुर महानगरपालिकामा माओवादीकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । ७६ हजार ९५ मत गणना गर्दा रेनुले ५ हजार ७ सय ३३ मतले अग्रता कायमै राखेकी हुन् ।

    रेनुले २९ हजार ४७८ मत ल्याउँदा एमालेका विजय सुवेदीले २३ हजार ७४५ मत ल्याएका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत ल्याएका छन्।

    त्यस्तै, उपमेयर गठबन्धनको तर्फबाट कांग्रेसकी चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएर अग्रता कायमै राखेका छन्, भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले १८ हजार ४०१ मत प्राप्त गरेकी छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend