logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं महानगरमा बालेनलाई भारी मतको अग्रता, केशव र सिर्जनाबीच प्रतिस्पर्धा

    काठमाडौं महानगरमा बालेनलाई भारी मतको अग्रता, केशव र सिर्जनाबीच प्रतिस्पर्धा

    6.9K
    Shares

     

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले अग्रता फराकिँलो बनाउँदै लगेका छन् । उनले ३५ हजार ७५१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९ हजार ५ सय १५ मत पाएका छन् । गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९ हजार ४५८ मत पाएकी छन् ।

    बालेन र केशवबीच १६ हजार २३६ मतको अन्तर रहेको छ। बालेनले ३६ प्रतिशत मत पाउँदा स्थापितले २० प्रतिशत मत पाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend