logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भरतपुरमा ८९ हजार मतगणना हुँदा रेनुको अग्रता ७ हजार नाघ्यो, विजय र जगन्नाथले कति ल्याए ?

    भरतपुरमा ८९ हजार मतगणना हुँदा रेनुको अग्रता ७ हजार नाघ्यो, विजय र जगन्नाथले कति ल्याए ?

    2.6K
    Shares
    भरतपुरमा ८९ हजार मतगणना हुँदा रेनुको अग्रता ७ हजार नाघ्यो, विजय र जगन्नाथले कति ल्याए ?

    काठमाडौ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८ मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ ।

    पछिल्लो मत परिणाम अनुसार उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् ।

    अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ ।

    मेयर 

    रेनु दहाल (गठबन्धन) ३५०४९

    विजय सुवेदी (एमाले)  २७६६१

    जगन्नाथ पौडेल (स्वतन्त्र) ११८२३

    उपमेयर 

    चित्रसेन अधिकारी (गठबन्धन) ३७२७३

    हिमला गुरुङ(राप्रपा) २१८८३


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend