मंगलबार, चैत्र २६ २०८१

मंगलबार, चैत्र २६ २०८१

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

 

काठमाडौँ । नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो ।

सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend