logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुरमा रेनुले अग्रता बढाउदै, पछ्याईरहेका विजयको यस्तो छ मत परिणाम

    भरतपुरमा रेनुले अग्रता बढाउदै, पछ्याईरहेका विजयको यस्तो छ मत परिणाम

    5.9K
    Shares

     

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ९४ हजार २३२ मतगणना गरिएको छ । भरतपुरको प्रमुख पदमा रेनु दाहालले आठ हजार ५९ मतान्तरले अग्रता लिएकी छन् । उनले ३७ हजार २७ मत प्राप्त गरेकी छन् । एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन् ।

    उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार हिमला गुरुङले २२ हजार ९११ मत पाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend