logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालेन शाहको मत ४१ हजार नजिक, कसले कति मत पाए ?

    बालेन शाहको मत ४१ हजार नजिक, कसले कति मत पाए ?

    7.5K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ४१ हजार नजिक पुगेको छ । बालेनले ४० हजार ९२७ मत प्राप्त गरेका छन् ।

    पच्छ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले २३ हजार ५४८ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका केशव स्थापितले २२ हजार ६९६ मत पाएका छन् ।

    बालेनले सिर्जनासँग १७ हजार ३७९ मत र स्थापितसँग १८ हजार २३१ को अग्रता लिइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend