logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयको सिफारिस

    नेपाल प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयको सिफारिस

    5.3K
    Shares

    काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

    समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ । डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend