logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • गठबन्धनलाई हराउँदै गौरादहको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

    गठबन्धनलाई हराउँदै गौरादहको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

    5K
    Shares

     

    झापा । झापाको गौरादह नगरपालिकामा गठबन्धनलाई हराउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार शाहलाई पराजित गरे ।

    शाहले ११ हजार ४४८ मत प्राप्त गरे । उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएका छन्। राजवंशीले ११ हजार ९१४ मत प्राप्त गरिन् ।

    उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरिन्। ढकालले १० हजार ३४८ मत प्राप्त गरे।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend