बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 

काठमाडौं । महोत्तरीमा क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिवास नगरपालिका–१ स्थित सडकमा ज५ प ४५०० नम्बरको मोटरसाइकललाई क्रेनले ठक्कर मोटरसाइकल चालकको मृत्यु भएको हो ।

ठक्करबाट मोटरसाइकल चालक गौशला नगरपालिका–६ फुलकाहा टोल बस्ने ३५ वर्षीय बेचन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । क्रेनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend