बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीको शानदार जित

भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीको शानदार जित

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् ।

भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिइसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् ।

उनले १९ हजार ५१४ को मतान्तर बनाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend