logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

    पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

    8.1K
    Shares

    बारा । बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन ।

    उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेशकुमार यादवले ४ हजार ४६१ मत ल्याएका छन । पराजित यादव निवर्तमान मेयर हुन् ।

    यस्तै उपमेयरमा एमालेकै नसिमा खातुन ४ हजार ५३८ मत प्राप्त गरि विजयी भएकी हुन । उप मेयरको पदको निकटतम प्रतिद्वन्दी लोसपा उम्मेदवार सगुफा खातुनले ४ हजार १६३ मत पाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend