काठमाडौं । सरकारले नव उद्यमीलाई प्रोत्साहन दिने भएको छ ।
मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा नव उद्यमीलाई सरकारले सहयोग गर्नेछ उल्लेख छ ।
सरकारले स्वदेशमै उद्यमका लागि युवालाई आकषित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।