logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मध्य इरानमा लडाकु विमान दुर्घटना, २ पाइलटको मृत्यु

    मध्य इरानमा लडाकु विमान दुर्घटना, २ पाइलटको मृत्यु

    5K
    Shares

    रासस । इरानको मध्य इस्फाहान प्रान्तमा मङ्गलबार एफ७ लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको तस्निम समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

    एफ(७ विमान घटनाको समयमा इस्फाहानको अनारक क्षेत्रमा प्रशिक्षण अभियानमा रहेको राजनीतिक, सुरक्षा र सामाजिक मामिलाका लागि इस्फाहानका डेपुटी गभर्नर मोहम्मद रेजा जान-नेसारीले बताएका छन् । इरानी सेनाको उक्त विमानमा प्राविधिक समस्या देखिएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend