logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्दैन: राजेन्द्र लिङ्देन

    नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्दैन: राजेन्द्र लिङ्देन

    2.9K
    Shares

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने बताएका छन् । मंगलबार राष्ट्रपतिद्वारा संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि संघीय संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘यो कार्यान्व्यन हुन सक्दैन ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend