logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बारामा करेन्ट लागेर एक जनाको मृत्यु

    बारामा करेन्ट लागेर एक जनाको मृत्यु

    4.1K
    Shares

    वीरगञ्ज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देवताल गाउँपालिका–३ का ४० वर्षका रामप्रवेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मंगलबार बेलुकी घरमा जडान गरेको पानी तान्ने विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर महतो घाइते भएका थिए ।

    उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा साढे ७ बजे नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend