शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनको प्रर्दशन (तस्विरहरु)

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनको प्रर्दशन (तस्विरहरु)

 

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरूद्ध संयुक्त विद्यार्थी संगठनले विरोध प्रर्दशन गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन् ।

तस्विरहरु:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend