logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टेर किच्दा एक जनाको मृत्यु

    सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टेर किच्दा एक जनाको मृत्यु

    2.9K
    Shares

    काठमाडौं । सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टिएर किच्दा एक जनाको मृत्यु भएको छ । सुनकोसी वडा नम्बर ७ कि ८९ बर्षीय मनमाया खड्काको ज्यान गएको छ ।

    एम्बुलेन्स पल्टदा किचेर सडक छेउमा रहेको घरमा रहेकी सुनकोसी वडा नम्बर ७ कि ८९ बर्षीय मनमाया खड्काको ज्यान गएको हो ।

    बा २० च ६३२७ नम्बरको एम्बुन्स लामोसाँघु जिरी सडक खण्डको सिन्धुपाल्चोकको २ किलो नजिकै दुर्घटना भएको हो ।

    खाडिचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भै दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend