logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • निर्वाचनमा अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ, यतापट्टि सरकारको ध्यान जाओस्: अध्यक्ष ओली

    निर्वाचनमा अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ, यतापट्टि सरकारको ध्यान जाओस्: अध्यक्ष ओली

    4.6K
    Shares

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका क्रममा अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष ओलीले भने– ‘निर्वाचनका क्रममा आफ्नो कर्तव्यबाट पर हटेर अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ’, ओलीले भने,‘यतापट्टि सरकारको ध्यान जाओस् ।’

    उनले स्थानीय तह निर्वाचनमा सरकार र सत्तापक्षले षडयन्त्र र धाँधलीपूर्वक गरेर मुलुकको संविधान र मुलुकको भविष्यलाई नै अँध्यारो सुरुङतिर लगेको पनि बताए । ओलीले निर्वाचनको सुरुमा आउँदै गरेका परिणाम र विलम्ब हुँदै गरेर आएका परिणाम कम्पेयर हेरेमात्रै पनि धेरै कुरा प्रस्ट हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend