logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विमान सम्पर्कविहीन भएको खबर पाएपछि यात्रुका आफन्तको रुवाबासी (फोटोसहित)

    विमान सम्पर्कविहीन भएको खबर पाएपछि यात्रुका आफन्तको रुवाबासी (फोटोसहित)

    3.2K
    Shares

    पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भएपछि विमानमा रहेका यात्रुका आफन्ती अत्तालिएका छन् ।

    यात्रुका आफन्तहरु पोखरा विमानस्थल वरपर रोईकराई गरिरहेका छन् । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।
    फोटो :

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend