logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • आगामी आर्थीक वर्षलाई कृषि उत्पादनको अभियानको वर्षका रुपमा मनाइने

    आगामी आर्थीक वर्षलाई कृषि उत्पादनको अभियानको वर्षका रुपमा मनाइने

    5K
    Shares

     काठमाडौं । सरकारले आगामी वर्षलाई कृषि उत्पादनको अभियानको वर्षका रुपमा मनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै सरकारले ग्रामीण क्षेत्रलाई कृषिको केन्द्रको रुपमा विकास गर्ने बताएका हुन् ।

    कृषिकलाई सरल र सहजरुपमा विउ,मल यन्त्र प्रदान गर्ने, कृृषि उत्पादन संकलन केन्द्र, मुल्य निर्धारण तथा बजार निर्धारण गरिने उल्लोख गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend