काठमाडौं । सरकारले भुमी व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका लागि ७ अर्व ४ करोड रुपैया बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै सरकारले भुमी व्यवस्था सहकार ितथा गरिबी निवारण मनत्रालयका लागि ७ अर्व ४ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गरेका हुन् ।