२०८१ माघ ११ शुक्रबार
काठमाडौं । सरकारले निःशुल्क मृगौला प्रत्यारोपण गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै मृगौला प्रत्यारोपण निःशुल्क गर्ने उल्लेख गरेका हुन् ।