काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयलाई ३७ अर्व बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै शहरी विकास मन्त्रालयका लागि ३७ अर्व ७३ करोड रुपैया बजेट विनियोजन गरेको उल्लेख गरेका छन् ।