बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

नागढुंगा सुरुङमार्ग आयोजनाका लागि ५ अर्ब बजेट विनियोजन

नागढुंगा सुरुङमार्ग आयोजनाका लागि ५ अर्ब बजेट विनियोजन

काठमाडौं । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाका लागि सरकारले पाँच अर्ब बजेट छुट्याएको छ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पाँच अर्ब बजेट छुट्याइएको घोषणा गरे। चालु आवका लागि सरकारले ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend