logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे ८१ औं पटक रक्तदान

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे ८१ औं पटक रक्तदान

    8.6K
    Shares
    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे ८१ औं पटक रक्तदान

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेका छन् । सोमबार पुरानो बानेश्वरस्थित तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा भएको रक्तदान कार्यक्रममा लिङ्देनले रक्तदान गरेका हुन् ।

    यो उनको ८१ औं रक्तदान हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend