logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेन शाहले पहिलो नगरसभा बैठक नै लाइभ गरेपछि केही वडाअध्यक्ष आत्तीए

    मेयर बालेन शाहले पहिलो नगरसभा बैठक नै लाइभ गरेपछि केही वडाअध्यक्ष आत्तीए

    14.5K
    Shares

    काठमाडौं । नवनिर्वाचित काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पहिलो नगरसभा बैठक नै लाइभ गरेपछि वडाअध्यक्षहरु आत्तीएका छन् ।

    मेयर शाहले पहिलो बैठक नै लाईभ गर्नै भन्दै मिडियामा लाइभ गरेपछि केही जनप्रतिनिधिले आपत्ति जनाएका हुन् ।

    नगरसभाको बैठकमा ११ नम्बर वडाका वडाअध्यक्ष हिरालात तण्डुकारले मेयरलाई प्रश्न गरे– शपथ खानेबेलामा गोपनीयता, यो (बैठक) चाहिँ ओपनीयता भएनर?

    उनले भने, ‘सपथ खाँदा गोपनियता, कार्यान्वयन गर्दा ओपनियता’ भएन र मेयर ज्यू रु’ मेयर बालेन शाहले निर्वाचन अघि आफ्नो घोषणापत्र बमोजिम नै सोमबार नगरसभाको पहिलो बैठक लाइभ गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend