logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नायिकासँग आक्रोशित भिडले कबड्डी ४ फिल्मको पोष्टर जलायो

    नायिकासँग आक्रोशित भिडले कबड्डी ४ फिल्मको पोष्टर जलायो

    12.4K
    Shares

    काठमाडौं । प्रदर्शनमै रहेको चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगरले निर्दोष व्याक्तिलाई फसाउन खोजेको भन्दै चलचित्र प्रदर्शन स्थलमा नायिकाको विरोध गरिएको छ । नायिकाको कारणले फिल्मलाई समेत असर पर्नेगरि चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाएका छन् ।

    प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरूले अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने चेतावनी समेत दिएका थिए ।

    मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend