बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

आईसीसी यू–१९ महिला विश्वकप: नेपाली महिला क्रिकेट टोलीको बिदाई

आईसीसी यू–१९ महिला विश्वकप: नेपाली महिला क्रिकेट टोलीको बिदाई

 

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकप अन्तर्गत एसिया छनोटका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ गरिएको छ । मंगलबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टोलीलाई बिदाइ गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगा यतले नेपाली टोलीलाई बिदाइ गरे । नेपाली टोली भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्ने छन् । नेपालले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ।

विदाई कार्यक्रममा क्यानका अध्यक्ष चन्दले देशको नाम राख्नका लागि खेलाडीहरुको भूमिकाको प्रसंसा गरे। उनले नेपाली टोलीको उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरे।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend