२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ । नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको हो ।
तस्विरहरु: