logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • थप १५ जनामा कोरोना संक्रमण, ११ जना निको

    थप १५ जनामा कोरोना संक्रमण, ११ जना निको

    4.4K
    Shares

     

    काठमाडौँ । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ९ सय २९ पिसिआर परिक्षणका क्रममा १२ जना र ९ सय १३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २ जना निको भएका छन् ।

    हाल नेपालमा ९८ सक्रिय संक्रमित आइसोलेसनमा रहको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend