logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पल शाह प्रकरणको उच्च अदालतमा बहस सुरु

    पल शाह प्रकरणको उच्च अदालतमा बहस सुरु

    2.9K
    Shares

    पोखरा । नाबालिका बलात्कार अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालत पोखरामा बहस सुरू भएको छ ।

    न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवैतर्फका वकिलहरूले बहस गरिरहेका छन् । शाहका ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्नेछन् ।

    उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरूले निवेदन दिएका थिए । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend