काठमाडौ । होस्टेल वार्डेनले छात्राहरुलाई यौन दुव्र्यवहार गरेको भन्दै अभिभावक आन्दोलित भएका छन् ।
काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई यौन दुर्वव्यहार गरेपछि अभिभावकहरुले आन्दोलन गरेका हुन् ।
शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरुलाई दुर्वव्यहार गरेको आरोप लागेपछि अभिभावकहरु आन्दोलन गरेपछि गरेको हो ।
झडपको अवस्था आएपछि प्रहरी टोली स्कुलमा पुगेको महानगरीय प्रहरी वृतका डिएसपी ढुण्डीराम न्यौपानेले बताए ।उनका अनुसार अभिभावकले प्रहरीलाई खबर गरेपछि प्रहरीटोली त्यहाँ पुगेको हो ।