logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्थानीय निर्वाचनको समीक्षा गर्न माधव नेपालले बोलाए बैठक

    स्थानीय निर्वाचनको समीक्षा गर्न माधव नेपालले बोलाए बैठक

    3.7K
    Shares

    कैलाली । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज शनिबार बस्दैछ । आज दिउसो ३ बजे पार्टी कार्यालय तीनकुनेमा बैठक बस्न लागेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार बैठकमा निर्वाचनको समीक्षा हुने छ ।

    बैठकमा अध्यक्ष माधव कुमार नेपालसहित नेताहरू झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, प्रवेश हमाल, जयन्ती राई, बेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा रहने छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend