logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • माओवादी केन्द्रको पूर्व स्थायी कमिटी बैठक स्थगित

    माओवादी केन्द्रको पूर्व स्थायी कमिटी बैठक स्थगित

    2K
    Shares

     

    काठमाडौं । काठमाडौँ जेठ २१–माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक भोलिका लागि स्थगित भएको छ ।

    स्थानीय चुनावको समीक्षा, अगामी चुनाव एवं केन्द्रीय समितिको बैठकको एजेण्डा लगायतको विषयमा छलफल गर्नका लागि आज ३ बजेका लागि पूर्व स्थायी कमिटीको बैठक बोलाइएको थियो सो बैठक शीर्ष नेताको व्यस्तताका कारण स्थगित गरिएको माओवादी नेता गणेश साहले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend