
ललितपुर । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ । शनिबार जावलाखेलमा विशेष समारोहबीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिकरुपमा सम्पन्न भएको हो ।
तस्विरहरु:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend