logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मन्त्री झॉक्री, आले र कृष्णकुमार श्रेष्ठ जनताको काम गर्ने विषयमा सिरियस थिए: कलाकार गिरी

    मन्त्री झॉक्री, आले र कृष्णकुमार श्रेष्ठ जनताको काम गर्ने विषयमा सिरियस थिए: कलाकार गिरी

    2.9K
    Shares
    मन्त्री झॉक्री, आले र कृष्णकुमार श्रेष्ठ जनताको काम गर्ने विषयमा सिरियस थिए: कलाकार गिरी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्ना मन्त्री फिर्ता बोलाएको छ । कलाकार दिपकराज गिरीले मन्त्री पदबाट बिदा हुन लागेका तीन मन्त्री काम गर्ने विषयमा सिरियस रहेको बताएका छन् । उनले बिदाइ हुन लागेका रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान जनताको काम गर्ने विषयमा सिरियस रहेको बताएका हुन् ।

    कलाकार गिरीले भनेका छन् ‘‘सत्य बोल्नु पर्छ ‘मन्त्री पद बाट बिदाइ हुने क्रममा रहेकि राम कुमारी झॉक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ जनताको काम गर्नु पर्छ भन्ने कुरामा चाहि सिरियस देखिन्थे ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend