बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 

मोरङ । दक्षिणपूर्वी मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका-९ का २५ वर्षीय राजकुमार शर्मा रहेका छन् ।

रतुवामाइ–१ स्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ मे ४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत अररियाका किसनकुमार कामत घाइते भएका छन् । उनको रंगेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend