मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुको आजै शपथ ग्रहण

नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुको आजै शपथ ग्रहण

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीमण्डलमा रहेका ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ४ मन्त्रीको नाम सरकारसँग सिफारिस गरिसकेको छ । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्दै छन् ।

आज दिउँसो नयाँ मन्त्रीहरुले शपथग्रहण गर्ने कार्यक्रम छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ, हीरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend