logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसद चौधरीले भनिन्: स्वार्थ पुरा नभएपछि पल शाहलाई फसाइयो

    सांसद चौधरीले भनिन्: स्वार्थ पुरा नभएपछि पल शाहलाई फसाइयो

    7.9K
    Shares

     

    काठमाडौं । सांसद गंगा चौधरीले स्वार्थ पुरा नभएपछि पल शाह काण्ड भएको बताएकी छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले सबैलाई अपनत्व हुने गरेर कानुन संशोधन गर्नुपर्ने बताइन् ।

    संसदमा चौधरीले भनिन् , पल शाह र सुस्मिताको काण्ड हेर्नुस् । जबसम्म मन मिल्यो तब सम्म यसलाई लभको संज्ञा दिने, त्यसपछि आफ्नो स्वार्थ पुरा भएन भने उसलाई बलात्कारको संज्ञा दिने ।

    उनले पूर्व सभामुख कृष्ण बहादुर महराको बलात्कार काण्डको पनि उल्लेख गरिन् । उनले भनिन् , यस भन्दा पनि अघि सम्मानित सदनमा बसेका पूर्व सभामुखको घटना पनि हामीले हेरेका छौ । जबसम्म स्वार्थ मिल्यो तब सम्म कोही कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर वहाँलाई ६–६ महिना सम्म जेलमा कोचियो । यो कुरा हामीले भुल्न हुँदैन ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend