logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्रीपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृङ्खला हो: ईश्वर पोखरेल

    मन्त्रीपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृङ्खला हो: ईश्वर पोखरेल

    2.7K
    Shares

    काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले मन्त्रीपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृङ्खला भएको टिप्पणी गरे । उनले भने– ‘यसलाई धेरै विशेष किसिमले हेर्नुपर्ने जरुरत नै छैन । गठबन्धनका धन्दाहरु चलिरहन्छन् त्यहि धन्दाको एउटा इपिसोड हो यो ।’

    नेकपा(एमाले)का सांसद झपट रावलले वर्तमान सरकारसँग जनताको कुनै अपेक्षा नभएको भन्दै पालो पुर्याउनकै लागि मन्त्रिपरिषद् हेरफेर हुन लागेको टिप्पणी गरे । उनले भने– ‘स्वभाविक ढंगले पालो पुर्याउने कुरा थियो । पालो पुर्याउनका लागि नै यो गठन भएको थियो । र पुर्याउँदै जान्छन् । यसमा अचम्म हुनुपर्ने म देख्दिनँ । यो सरकार सँग जनताको पनि केही अपेक्षा थिएन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend