शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

बानेश्वरमा युवा संघको प्रदर्शनमा प्रदर्शनकारीमाथी प्रहरीले गर्यो लाठी चार्ज (तस्विरहरु)

बानेश्वरमा युवा संघको प्रदर्शनमा प्रदर्शनकारीमाथी प्रहरीले गर्यो लाठी चार्ज (तस्विरहरु)

 

काठमाडौं । नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीमाथी प्रहरीले लाठीचार्ज गरेको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend