सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सडक विभागको महानिर्देशकमा थापा नियुक्त

सडक विभागको महानिर्देशकमा थापा नियुक्त

काठमाडौं । सडक विभागको महानिर्देशकमा पुनः अर्जुनजंग थापा नियुक्त भएका छन् । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै थापा पुनः महानिर्देशक नियुक्त भएका हुन् ।

विभागका योजना महाशाखा प्रमुख तथा निमित्त महानिर्देशक शिव नेपाल र एडीबी निर्देशनालय प्रमुख अर्जुनबाबु ढकाल पनि महानिर्देशकको दावेदार थिए ।

गत पुसमा महानिर्देशक रहेका थापालाई मन्त्रालयमा सरुवा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सापकोटालाई महानिर्देशक बनाएकी थिइन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend