logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बञ्चरेडाँडामा आज पनि स्थानीय र प्रहरी झडप, फोहोर नफाली फर्कियो टिपर

    बञ्चरेडाँडामा आज पनि स्थानीय र प्रहरी झडप, फोहोर नफाली फर्कियो टिपर

    4.2K
    Shares

    काठमाडौं । काठमाडौंबाट फोहोर लिएर गएका टिपर फर्किएका छन्। बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी नै परिचालन गरी बञ्चरेडाँडामा फोहोरको टिपर लगिएको थियो। तर स्थानीयले लगातार अवरोध पुर्‍याएपछि फोहोरको टिपर फर्किएको छ।

    अहिले फोहोर फाल्ने टिपरहरू फर्किएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए। उनका अनुसार प्रहरीले तीन सेल अश्रुग्यास पनि प्रहार गरेको छ। यस्तै, प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको उनले दाबी गरे।

    ‘फोहोर बोकेको गाडी फर्किएको छ। प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘प्रहरी पनि परिचालन गरिएको छ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend