logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पढेको विद्यार्थी नै असल नेता बन्छः माधव नेपाल

    पढेको विद्यार्थी नै असल नेता बन्छः माधव नेपाल

    4.6K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पढेको विद्यार्थी नै असल नेता बन्ने भएकाले विद्यार्थीको पहिलो काम पढ्ने हुनु पर्ने बताएका छन् । उनले पढाइ र राजनीतिलाई कसरी मिलाउने भन्ने कुरामा विद्यार्थीले नै ध्यान दिनु पर्ने पनि बताएका छन् ।

    विद्यार्थीले औपचारिक र अनौपचारिक दुवै ढंगबाट पढ्नु पर्ने बताउँदै नेपालले विद्यार्थीको पहिलो काम पढ्ने भएको बताएका छन् ।

    पार्टीनिकट विद्यार्थीहरुको विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा उनले भने सबैभन्दा पहिले विद्यार्थीले पढाइमा ध्यान दिनु पर्ने बताएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend