काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।
‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफरमार्फत प्रयोगकर्ताहरुले ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति वा सो मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १ हजार रुपैयाँसम्मको क्यास व्याक पाउनेछन् ।
यो अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने आईएमई पेको भनाइ छ ।